बदलिँदो मौसमले फेरिएको किसानको 'क्यालेन्डर'
nepalsamaya.com · Tue Jul 14 02:06:11 GMT 2026

लमजुङ- कुनै समय असार लागेसँगै खेतमा रोपाइँको चहलपहल बढ्थ्यो।
असारभित्रै अधिकांश खेतमा धान रोपाइँ सकिन्थ्यो। साउन लाग्दा नलाग्दै रोपाइँ भएको खेत हरियाली छाएको देखिने किसानको परम्परागत क्यालेन्डर थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)