निर्वाचनमा भाग लिन तयारीमा रहेको पुटिन विरोधी नेता पक्राउ
kendrabindu.com · Tue Jul 14 02:09:55 GMT 2026

क्रेमलिन । रूसी प्रहरीले सोमबार एक युद्धविरोधी क्रेमलिन आलोचकलाई पक्राउ गरेको छ । दुई महिनापछि हुने संसदीय निर्वाचनमा राष्ट्रपति भ्लादिमिर पुटिनको निकट समूहविरुद्ध भाग लिने योजना बनाइरहेका ६३ वर्षीय बोरिस नादेज्दिनलाई सोमबार पक्राउ गरिएको थिए र दुई महिनापछि हुने संसदीय निर्वाचनमा भाग लिने योजना बनाइरहेका थिए।
अप्रत्याशित रूपमा समर्थन जुटाएर पुटिनविरुद्ध राष्ट्रपति निर्वाचनमा उम्मेदवारी दिन खोजेका नादेज्दिनले सन् २०२४ मा विपक्षी नेताका रूपमा चर्चा कमाएका थिए । छोटो अभियानपछि नै उनलाई उम्मेदवार बन्नबाट रोकिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)