काठमाडौँबाट बाहिरिने सबै मुख्य नाका बन्द
barnanmedia.com · Tue Jul 14 01:53:35 GMT 2026

राजधानीबाट बाहिरिने सबै मुख्य नाकाहरू बन्द भएका छन्। अविरल वर्षाका कारण विभिन्न ठाउँमा पहिरो र बाढी आउँदा सवारी आवागमन बन्द गरिएको हो।
नागढुंगा तथा फर्फिङ/दक्षिणकाली नाकाबाट सवारी बाहिर जान रोक लगाइएको छ। अविरल वर्षापछि प्राकृतिक विपद्लाई मध्यनज गरी यी नाकाहरूबाट सवारी अवागमनमा रोक लगाइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)