बाढीमा दिवंगत प्रहरी परिवारलाई १० लाख सहयोग र कल्याणकारी सुविधाको घोषणा, प्रधानमन्त्री कोषमा ४० करोड दिने
barnanmedia.com · Wed Sep 02 13:57:46 GMT 2026

भदौ १० गते रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा परी दिवंगत भएका प्रहरी कर्मचारीका परिवारलाई नेपाल प्रहरीले तत्काल प्रतिव्यक्ति १० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ।
प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको अध्यक्षतामा प्रहरी प्रधान कार्यालयमा बसेको नीति निर्माण समितिको बैठकले प्रहरी कर्मचारीहरूबाट सङ्कलित राहत रकमबाट उक्त सहयोग प्रदान गर्ने निर्णय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)