विश्वकप : खेल हुँदै गर्दा दर्शक मैदान छिरेपछि…
khabarhub.com · Thu Jul 02 00:36:46 GMT 2026
काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत बेल्जियम र सेनेगलबीच सियाटलमा जारी रोमाञ्चक खेलको बीचमै सुरक्षा घेरा तोडेर दर्शकहरू मैदानभित्र प्रवेश गरेपछि खेल केही बेर बिथोलिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)