सीबी लामाविरुद्ध सहकारीको डेढ अर्ब ठगीको आरोप, बैंकिङ कसुरमा ४ वटा उजुरी
ukaalo.com · Sun Jun 02 15:47:14 UTC 2024

काठमाडौँ– सहकारीका बचतकर्ताको बचत रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका चन्द्रबहादुर लामा (सीबी)लाई प्रहरीले सार्वजनिक गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार पत्रकार सम्मेलन गर्दै लामालाई सार्वजनिक गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ukaalo.com)