१ महिनामा ९० हजार विदेशी पर्यटकले गरे नेपालको भ्रमण
ukaalo.com · Sun Jun 02 15:02:52 UTC 2024

काठमाडौँ– सन् २०२४ को मेमा ९० हजार विदेशी पर्यटक भित्रिएका छन्। नेपाल पर्यटन बोर्डले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार मेमा जम्मा ९० हजार २११ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ukaalo.com)