आज प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
nepalnews.com · Tue Jul 14 02:37:10 GMT 2026

काठमाडौं। प्रतिनिधि सभाको बैठक आज बस्दैछ। बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ।
बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘न्याय परिषदको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०८१–०८२’, न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०८१–०८२’ तथा ‘लोकसेवा आयोगको ६६औँ वार्षिक प्रतिवेदन ‘२०८१ श्रावण–२०८२ आषाढ’ पेश गर्ने कार्यसूची रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)