पहिरोको जोखिमले रातभर नागढुंगामै रोकिए सवारीसाधन, बिहान भएसँगै चल्न थाले गाडी
setopati.com · Tue Jul 14 02:42:39 GMT 2026

वर्षा र पहिरोले जोखिम बढेपछि काठमाडौं उपत्यकाबाट बाहिरिने सवारीसाधनहरू राति नाकामै रोकिएका छन्।
नागढुंगा, साँगा, फर्पिङ लगायत ठाउँ हुँदै चल्ने लामो दुरीका सवारीसाधनहरूलाई राति काठमाडौंमै रोकिएको हो। वर्षाका कारण हिजो रातभर रात्रिकालीन सवारी साधनलाई यात्रा गर्न रोक लगाइएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)