यूएईको आरोप: हर्मुजमा इरानले हाम्रा दुई जहाजमा क्रुज मिसाइल हान्यो
barnanmedia.com · Tue Jul 14 02:37:48 GMT 2026

संयुक्त अरब इमिरेट्स (यूएई) ले हर्मुज जलमार्गमा आफ्ना दुई तेल ट्यांकरमा भएको आक्रमणका लागि इरानलाई दोष दिएको छ।
यूएई र बहराइनका अधिकारीहरूका अनुसार आक्रमणमा एक जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)