यूएईका दुई ट्याङ्करमाथि इरानी आक्रमणको आरोप, १ जनाको मृत्यु; ट्रम्पद्वारा होर्मुज जलडमरूमध्यमा २०% शुल्क घोषणा
newsofnepal.com · Tue Jul 14 02:41:52 GMT 2026

काठमाडौं ।
मध्यपूर्वमा अमेरिका–इरान तनाव थप चर्किँदै जाँदा संयुक्त अरब इमिरेट्स (यूएई) ले सोमबार होर्मुज जलडमरूमध्यमा आफ्ना दुई तेल ट्याङ्करमाथि इरानले “निर्लज्ज ooआक्रमण” गरेको आरोप लगाएको छ। यूएईका अनुसार उक्त आक्रमणमा एक जना चालक दलका सदस्यको मृत्यु भएको छ भने अन्य आठ जना घाइते भएका छन्। यूएई रक्षा मन्त्रालयले दुवै ट्याङ्कर ओमानको समुद्री क्षेत्रमा यात्रा गरिरहेका बेला इरानी क्रुज मिसाइलले प्रहार गरेको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)