इटहरीमा विद्युत प्राधिकरणको गाडी दुर्घटना: चालक र प्राविधिकको मृत्यु, एक घाइते
nepalnews.com · Tue Jul 14 02:52:31 GMT 2026

विराटनगर। सुनसरीको इटहरीमा सोमबार राति नेपाल विद्युत प्राधिकरणको स्कोर्पियो गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
कोशी लोकमार्गअन्तर्गत इटहरी–२० स्थित सेउती पुल नजिकै भएको दुर्घटनामा चालक र एक प्राविधिक कर्मचारीको ज्यान गएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)