हुथीद्वारा साउदी विमानस्थलमा मिसाइल र ड्रोन आक्रमणको दाबी
baahrakhari.com · Tue Jul 14 02:55:23 GMT 2026

काठमाडौं । यमनको राजधानी साना अन्तर्राष्ट्रिय विमानस्थलमा आक्रमणको भएको छ । इरानले यमनमा भएको आक्रमणको कडा निन्दा गरेको छ ।
यसैबीच, इरान समर्थित हुथी समूहले साउदी अरबको आभा अन्तर्राष्ट्रिय विमानस्थललाई ब्यालिस्टिक मिसाइल र ड्रोनद्वारा निशाना बनाएको दाबी गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)