पहिरो हटाएपछि मुग्लिन–नारायणगढ सडकखण्ड दुईतर्फी सञ्चालनमा
canadanepal.com · Tue Jul 14 03:03:55 GMT 2026

मुग्लिन - पहिरोका कारण अवरुद्ध भएको मुग्लिन–नारायणगढ सडकखण्ड पुनः दुईतर्फी सञ्चालनमा आएको छ ।
सडक अवरुद्ध भएपछि बिहानैदेखि मेसिन परिचालन गरी पहिरो हटाउने काम गरिएको थियो । पहिरो हटाइएपछि सवारी आवागमन सामान्य रूपमा सञ्चालनमा आएको सडक डिभिजन भरतपुरले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)