बिपीमा होल्ड भएका सवारी सञ्चालन
onlinekhabar.com · Tue Jul 14 03:04:23 GMT 2026

३० असार, काभ्रेपलाञ्चोक । रोशी खोलाको बहाव तथा सडकको अवस्थालाई मध्यनजर गर्दै बीपी राजमार्गमा होल्ड गरिएका सम्पूर्ण सवारी साधनहरू सञ्चालन गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख एसपी रविन कार्कीका अनुसार बिहानैदेखि राजमार्ग सञ्चालनमा आएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)