३५ दिनभित्र निक्षेप फिर्ता लैजान सदस्यहरूलाई पिनाक सहकारीको आग्रह
clickmandu.com · Tue Jul 14 03:22:07 GMT 2026

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा प्रधान कार्यालय रहेको पिनाक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना सम्पूर्ण शेयर सदस्य तथा बचतकर्ताहरूलाई आफ्नो बचत रकम फिर्ता लैजान सार्वजनिक आह्वान गरेको छ ।
संस्थाले मंगलबार एक अत्यन्त जरुरी सूचना प्रकाशित गर्दै संस्थासँग कारोबार गरिरहेका सदस्यहरूलाई यस्तो जानकारी गराएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)