पाल्पामा डीएपीप्रति किसानको आकर्षण बढ्दो, युरियाको प्रयोग घट्दै
ratopati.com · Thu Jul 02 00:43:35 GMT 2026

पाल्पा । पाल्पा जिल्लामा बर्सेनि डीएपी मलको माग बढ्दै गएको छ भने युरिया मलको खपत क्रमशः घट्दो क्रममा देखिएको छ। पछिल्ला तीन आर्थिक वर्षको तथ्याङ्कलाई विश्लेषण गर्दा जिल्लामा रासायनिक मलको प्रयोगको यो नयाँ शैली बाहिर आएको हो।
कृषि सामग्री कम्पनी लिमिटेड पाल्पा शाखाको तथ्याङ्क अनुसार किसानहरूमा सन्तुलित मल प्रयोगबारे चेतना बढ्दै जाँदा युरियाको अत्यधिक प्रयोग घट्न थालेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)