अमेरिकाले गर्यो इरानमा थप हवाई आक्रमण
baahrakhari.com · Tue Jul 14 03:53:02 GMT 2026

काठमाडौं । अमेरिकाले इरानमा थप हवाई आक्रमण गरेको छ । इरानले पनि बहराइनस्थित अमेरिकी सैन्य अड्डामाथि मिसाइल र ड्रोन आक्रमण गरिएको जनाएको अलजजिरा ले उल्लेख गरेको छ ।
इरानी सञ्चारमाध्यमले किश, केश्म टापु, बुशेहर र बन्दर अब्बास क्षेत्रमा शक्तिशाली विस्फोट भएको जनाएका छन् । ती क्षेत्रमा अमेरिकी आक्रमणको दाबी गरिए पनि क्षतिको विवरण सार्वजनिक गरिएको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)