सप्तरीमा भेटिएका रोहिंग्यालाई अध्यागमन विभागले लिन मानेन, मानवसेवा आश्रम लगियो
ratopati.com · Tue Jul 14 03:59:00 GMT 2026

विराटनगर । सप्तरीको कञ्चनरूप नगरपालिकामा पहिचान नखुलेका एक विदेशी नागरिक (रोहिंग्या) रहेको जानकारी हुँदाहुँदै पनि सप्तरी प्रशासनले जनकपुरको मानवसेवा आश्रममा पुर्याएको पाइएको छ ।
नेपालमा अनधिकृत रूपमा प्रवेश गर्ने शरणार्थी र उनीहरूको व्यवस्थापनमा देखिएको नीतिगत अन्योलका कारण ती व्यक्तिलाई मानवसेवा आश्रम पुर्याइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)