एनआरएन ऐनबारे महान्याघिवक्तासॅंग एनआरएनएको छलफल
setopati.com · Tue Jul 14 04:04:52 GMT 2026

गैरआवासीय नेपाली संघ (एनआरएनए) को प्रतिनिधिमण्डलले महान्यायाधिवक्ता नारायणदत्त कँडेलसँग भेट तथा छलफल गरेको छ।
एनआरएनएकी उपाध्यक्ष तथा कल्याण विभाग प्रमुख एवं नागरिकता निरन्तरता समिति (सिएनसी) संयोजक रोजिना प्रधान राईको नेतृत्वमा भेटमा एनआरएन सम्बन्धी कानुनी तथा नीतिगत सुधार, गैरआवासीय नेपालीका अधिकार तथा हित संरक्षण र प्रस्तावित गैरआवासीय नेपाली ऐनका विषयमा विस्तृत छलफल भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)