लगातार वर्षापछि कान्ति लोकपथ बन्द, बुधबार बिहानसम्म आवागमन रोक
shilapatra.com · Tue Jul 14 04:02:00 GMT 2026

लगातारको वर्षा र मनसुनजन्य जोखिमका कारण कान्ति लोकपथमा सवारी आवागमन अस्थायी रूपमा बन्द गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय, ललितपुरका अनुसार म्गलबार बिहान ५ बजेदेखि बुधबार बिहान ६ बजेसम्म मकवानपुर जिल्लासँगको समन्वयमा कान्ति लोकपथ हुँदै मकवानपुर–सिन्धुली आवतजावत गर्ने सार्वजनिक, निजी तथा यात्रुवाहक सवारीसाधन सञ्चालन पूर्ण रूपमा बन्द रहनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)