रोशीको बहाव घटेपछि बिपी राजमार्ग पुनः सञ्चालनमा, रोकिएका सवारी गन्तव्यतर्फ
kalakarmi.com · Tue Jul 14 04:19:00 GMT 2026

रामेछाप- रोशी खोलामा पानीको सतह बढेपछि हिजो दिउँसोदेखि बन्द भएको बिपी राजमार्ग आज बिहानदेखि पुनः सञ्चालनमा आएको छ ।
खोलामा पानीको बहाव बढेपछि सुरक्षा जोखिमलाई ध्यानमा राख्दै राजमार्गमा यातायात आवागमन बन्द गरिएको थियो । पानीको सतह घटेसँगै सुरक्षा अवस्था मूल्याङ्कन गरी आज बिहानदेखि सवारीसाधन सञ्चालनमा ल्याइएको हो । राजमार्ग खुलेसँगै विभिन्न स्थानमा रोकिएका (होल्ड गरिएका) सवारीसाधन गन्तव्यतर्फ लागेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)