बैंकक आगलागी: मृतकको संख्या ३० पुग्यो, सुरक्षा व्यवस्थामा लापरबाहीको आशंका
nepalviews.com · Tue Jul 14 04:21:36 GMT 2026

एजेन्सी । थाइल्यान्डको बैंककमा अवस्थित एक बारमा आइतबार राति भएको भीषण आगलागीमा परी मृत्यु हुनेको संख्या ३० पुगेको छ। घटनाको अनुसन्धान गरिरहेको प्रहरीले बार सञ्चालकको लापरबाहीका कारण मानवीय क्षति बढेको हुन सक्ने आशंका गरेको छ।
अहिलेसम्म मृतक मध्ये २७ जनाको सनाखत भइसकेको छ। घटनामा ७० भन्दा बढी घाइते भएका छन्, जसमध्ये २४ जनाको अवस्था गम्भीर रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)