पेनाल्टीमा चुक्दा बाहिरियो सेनेगल, पुनरागमन जितले बेल्जियम प्रिक्वाटर्डफाइनलमा
himalpress.com · Thu Jul 02 00:46:13 GMT 2026
काठमाडौँ- फिफा विश्वकप २०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा सेनेगललाई पराजित गर्दै बेल्जियम अन्तिम १६ मा प्रवेश गरेको छ।
अमेरिकाको सियातलमा भएको रोमाञ्चक खेलमा सेनेगललाई ३-२ गोलअन्तरले पराजित गर्दै बेल्जियम प्रतियोगिताको अन्तिम १६ अर्थात् प्रिक्वाटर्डफाइनलमा प्रवेश गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)