लियोनेल मेस्सी पहिलोपटक इंग्ल्यान्डविरुद्ध मैदान उत्रने, विश्वकप सेमिफाइनलमा ऐतिहासिक भिडन्त
barnanmedia.com · Tue Jul 14 04:23:39 GMT 2026
काठमाडौं। अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले आफ्नो दुई दशकभन्दा लामो अन्तर्राष्ट्रिय फुटबल करियरमा पहिलोपटक इंग्ल्यान्डको राष्ट्रिय टोलीविरुद्ध खेल्ने भएका छन्। सन् २०२६ फिफा विश्वकपको सेमिफाइनलमा अर्जेन्टिना र इंग्ल्यान्ड आमनेसामने हुने भएपछि मेस्सीका लागि यो ऐतिहासिक अवसर बन्न लागेको हो।
मेस्सीले क्लब फुटबलमा इंग्लिस टोलीहरूसँग धेरै पटक प्रतिस्पर्धा गरे पनि अर्जेन्टिनाबाट खेल्दा इंग्ल्यान्डसँग उनको भेट कहिल्यै भएको थिएन। अर्जेन्टिना र इंग्ल्यान्डबीच विगतमा भएका अन्तर्राष्ट्रिय खेलहरूमा मेस्सी विभिन्न कारणले सहभागी हुन पाएका थिएनन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)