काठमाडौं आउँदै गरेका मिटरब्याज पीडितलाई गृहमन्त्रीले निजगढ पुगेर भेटे
onlinekhabar.com · Tue Jul 14 04:38:31 GMT 2026

३० असार, जनकपुरधाम । ‘पैदल न्याय मार्च’मा जनकपुरधामदेखि काठमाडौं निस्केका मिटरब्याज पीडितहरुसँग गृहमन्त्री सुधन गुरुङले बाराको निजगढमा भेटेका छन् ।
बिहानै गृहमन्त्री गुरुङ भेट्न आउँदै छन् भन्ने खबर पाएपछि मिटरब्याज पीडित निगढमै रोक्किएका थिए ।