पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध
nepalnews.com · Tue Jul 14 04:47:16 GMT 2026

बागलुङ। पहिरोले राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ।
लोकमार्गको बागलुङ–बुर्तिबाङ खण्डअन्तर्गत काठेखोला गाउँपालिका–६ इनारपानी क्षेत्रमा आज बिहान खसेको पहिरोले लोकमार्ग अवरुद्ध भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)