रास्वपा महामन्त्रीमा ५ जनाबीच महाभिडन्त, ३ ले हापे
bishowkhabar.com · Fri Jun 26 07:13:17 GMT 2026

काठमाडौं– उम्मेदवार फिर्ता लिने क्रमसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्री पदको प्रतिस्पर्धा अब पाँच जनामा सीमित भएको छ ।
सुरुमा १० जनाले उम्मेदवारी दिएका थिए भने जगदीश खरेल, कविन्द्र बुर्लाकोटी, प्रमोद न्यौपाने, राजुनाथ पाण्डे र गणेश पराजुलीले उम्मेदवारी फिर्ता लिएपछि अब मनिष झा, रन्जु दर्शना, गणेश कार्की, सागर ढकाल र विपिनकुमार आचार्यबीच अन्तिम प्रतिस्पर्धा हुने भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)