इंग्लिश प्रिमियर लिगः फुलह्यामसँग आर्सनल बराबरीमा रोकियो
lokpath.com · Sun Apr 18 16:45:21 GMT 2021
ईपीएलमा आईतवार साँझ सम्पन्न खेलमा नौऔं स्थानमा रहेको आर्सनल आफ्नै घरेलु मैदानमा १८औं स्थानमा रहेको फूलह्यामसँग बराबरीमा रोकिएको छ।
पहिलो हाफको ४०औं मिनेटमा ड्यानी सेबायोसको गोललाई भीएआरले अफसाइड भएको भन्दै मान्यता नदिए पछि पहिलो हाफ गोल रहित बराबरीमा रोकिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)