लगातार बजार घटेको भन्दै लगानीकर्ताको विरोध: धितोपत्र बोर्ड घेराउमा उत्रिए
clickmandu.com · Tue Jul 14 05:04:17 GMT 2026

काठमाडौं । लगातार सेयर बजारमा गिरावट भएपछि लगानीकर्ताहरूले नियामक निकाय नेपाल धितोपत्र बोर्डको कार्यालय घेराउ गरेका छन् ।
मंगलबार लगानीकर्ताहरूको एक समूहले बजार बढाउने नीति ल्याउनका लागि माग गर्दै बोर्ड घेराउ गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)