आयात–निर्यात दुवै बढ्यो, व्यापार घाटा कति ?
nepalpress.com · Tue Jul 14 05:08:14 GMT 2026

काठमाडौं । नेपालमा आयात–निर्यात दुवै बढेको छ । चालू आर्थिक वर्ष २०८२–८३ को एघार महिनामा कुल वस्तु निर्यात १२.३ प्रतिशतले वृद्धि भई २ खर्ब ७७ अर्ब ९७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ७७.८ प्रतिशतले वृद्धि भएको थियो ।
गन्तव्यका आधारमा भारत र अन्य मुलुकतर्फको निर्यात क्रमशः १३.६ प्रतिशत र ९.२ प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फको निर्यातमा ३५.८ प्रतिशतले कमी आएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)