मधेस प्रदेशसभा बैठकः बजेटसम्बन्धी कार्यदलको प्रतिवेदन प्रस्तुत हुने
nepalnews.com · Tue Jul 14 05:19:02 GMT 2026

जनकपुरधाम। मधेस प्रदेशसभाको बैठक आज दिउँसो १ः०० बजे बस्दैछ।
बैठकमा मधेस प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलगायतका विषयमा देखिएका समस्या समाधान गर्न गठित कार्यदलले आफ्नो प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव वासुप्रसाद कोइरालाले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)