गुणतरहीन कालोपत्रे सडक निर्माण सुधार गर्न निर्देशन
newsofnepal.com · Tue Jul 14 05:17:42 GMT 2026

उदयपुर ।
नेपालटार–उदयपुरगढी दरबार सडकको कालोपत्रे गुणस्तरहीन भएको भन्दै गुनासो बढेपछि उदयपुरगढी गाउँपालिकाले निर्माण व्यवसायीलाई तत्काल सुधारात्मक कार्य गर्न निर्देशन दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)