यूएईका दुई तेल ट्यांकरमा इरानको मिसाइल आक्रमण : एकजनाको मृत्यु, आठ घाइते
baahrakhari.com · Tue Jul 14 05:27:18 GMT 2026

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)ले इरानी क्रुज मिसाइल आक्रमणमा आफ्ना दुई तेल ट्यांकर निसानामा परेको जनाएको छ । एक भारतीय चालक दलका सदस्यको मृत्यु र अरू धेरैजना घाइते भएका यूएईले जनाएको छ ।
इरानले पनि होर्मुज जलमार्गको मध्यक्षेत्रमा नियम उल्लंघन गरेका तेलका दुई ‘सुपरट्यांकर’माथि कारबाही गरिएको जनाएको छ ।