प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूको अवरोध कायमै
annapurnapost.com · Tue Jul 14 05:33:29 GMT 2026

काठमाडौं : प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूको अवरोध कायमै राखेका छन्। मंगलबार सभामुख डीपी अर्यालले बैठकको कार्यसूची अघि बढाउँदै गर्दा विपक्षी दलहरूले सिटबाट उठेर विरोध जनाएका छन्।
अवरोध कायम गरेपछि सभामुखले विपक्षी दलका तर्फबाट नेकपा एमालेका सांसद गणेशसिंह ठगुन्नालाई बोल्न समय दिएका छन्। उनले प्रधानमन्त्री बालेन शाहलाई सीमासम्बन्धी दिएको अभिव्यक्ति फिर्ता लिन आग्रह गरे।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)