आरेन राईले प्रधानमन्त्रीलाई संकेत गर्दै भने- ढुंगा बोल्छ तर मान्छे बोल्दैन
setopati.com · Tue Jul 14 05:47:21 GMT 2026

श्रम संस्कृति पार्टीका सांसद आरेन राईले गरिब निमुखाको निम्ति काम गर्छु भनेर आएको सरकारले गरिबहरूलाई निमोठ्ने काम गरिरहेको बताएका छन्।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा उनले भने, 'गरिब निमुखाको निम्ति काम गर्छु भनेर आएको यो सरकारले गरिबमाथि धारे हात लगाएर निमोठ्ने काम गरेको छ। सुकुम्बासीको सवालमा होस् वा पठाओ राइडरको सवालमा होस् वा साना व्यवसायीहरूको सवालमा होस्, सरकारले गरिबहरूलाई निमोठ्ने काम गरिरहेको छ।'
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)