ज्वाला संग्रौलाको आपत्ति– शंकास्पद गाडी राख्न राज्यले परिचालन गरेको प्रमाण दिनू
baahrakhari.com · Tue Jul 14 05:52:02 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद टीका संग्रौला (ज्वाला)ले सञ्चारमाध्यमसहित काठमाडौंका विभिन्न स्थानस्थित नेताका घर र भाटभटेनी सुपरमार्केटको गेटअगाडि शंकास्पद गाडी राख्न राज्यले नै परिचालन गरेको प्रमाण देखाउन चुनौती दिएकी छन् ।
मंगलबार (असार ३०) प्रतिनिधिसभा बैठकमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद रमेश मल्ल ले राज्यले नै परिचालन गरेर त्यसरी गाडी राखिएको बताएका थिए । मल्लको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उनले एउटा व्यक्तिको क्रियाकलापका विषयमा सिंगो राज्यलाई नमुछ्न आग्रह गरेकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)