सिटबेल्ट नलाउने गृहमन्त्री र प्रधानमन्त्रीलाई कारबाही किन हुँदैन : शाही
khabarhub.com · Tue Jul 14 05:55:10 GMT 2026

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले ट्राफिक नियम उल्लंघन गर्दा सर्वसाधारणलाई कारबाही हुने तर, प्रधानमन्त्री र गृहमन्त्रीलाई किन नहुने भनेर प्रश्न गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)