गृहमन्त्रीलाई लक्ष्य गर्दै ज्ञानेन्द्र शाहीले भने- पानी बाँड्न गएको भनेर राज्यसत्तामा पुग्ने गतिविधि राजनीतिकरण हो
setopati.com · Tue Jul 14 05:55:00 GMT 2026

राप्रपा संसदीय दल नेता ज्ञानेन्द्र शाहीले गृहमन्त्री सुधन गुरूङलाई लक्ष्य गर्दै जेनजी आन्दोलनमा विद्यार्थीलाई ढाल बनाएर राजनीतिकरण गर्दै राज्य सत्तामा पुगेको बताएका छन्।
गृहमन्त्रीले यसअघिको बैठकमा संसदमा बोल्ने क्रममा मुगुका गणेश नेपाली आत्मदाहपछि मृत्यु घटनाबारे राजनीतिकरण गर्न खोजेको भन्दै विपक्षी दलहरूलाई कटाक्ष गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)