अर्जेन्टिना इंग्ल्यान्डविरुद्ध ‘भाग्यमानी’ निलो जर्सीमा उत्रिने
barnanmedia.com · Tue Jul 14 05:51:40 GMT 2026
काठमाडौं। साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इंग्ल्यान्डविरुद्ध आफ्नो ‘भाग्यमानी’ मानिएको गाढा निलो अवे जर्सी लगाएर खेल्ने भएको छ।
अमेरिकाको एटलान्टा स्टेडियममा बुधबार हुने सेमिफाइनलमा अर्जेन्टिना गाढा निलो अवे जर्सीमा मैदान उत्रिनेछ भने इंग्ल्यान्ड आफ्नो परम्परागत सेतो होम जर्सीमा खेल्नेछ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)