कतारको औपचारिक भ्रमणमा जाँदै उपरराष्ट्रपति यादव
shilapatra.com · Tue Jul 14 05:52:00 GMT 2026

उपराष्ट्रपति रामसहाय यादव पश्चिम एसियाली देश कतारको औपचारिक भ्रमणमा जाँदै छन् । मंगलबारबाट सुरु हुने भ्रमण बिहीबार सकिने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
कतारका पूर्व आमिर शेख हमद बिन खालिफा अल थानीप्रति नेपाल सरकारका तर्फबाट उपराष्ट्रपति यादवले श्रद्धाञ्जलिपत्र अर्पण गर्ने कार्यक्रम रहेको बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)