‘ढुंगा बोल्छ, मान्छे बोल्दैन’ भन्दै प्रधानमन्त्रीमाथि श्रम संस्कृतिका राईको आक्रोश
nepalviews.com · Tue Jul 14 05:59:57 GMT 2026

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले प्रधानमन्त्रीले संसद्को रोस्ट्रमबाट सीमा विवादबारे दिएको अभिव्यक्ति सच्याउनुपर्ने माग गरेका छन्। उनले प्रधानमन्त्रीको भनाइ सच्याउन र संसद्को अभिलेखबाट हटाउन माग गरेको लामो समय बितिसक्दा पनि कुनै प्रतिक्रिया नआएको भन्दै असन्तुष्टि व्यक्त गरे।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद राईले भने, ‘दुई महिना हाराहारी हुन लाग्यो, एक महिना क्रस भयो, प्रधानमन्त्रीज्यूले दिनुभएको अभिव्यक्ति करेक्सन गर्नुपर्छ र यो रोस्ट्रममा बोल्नुभएको रेकर्डबाट हटाउनुपर्छ भनेको । यत्रो लामो समय भइसक्यो बरु ढुंगा बोल्छ, मान्छे बोल्दैन भन्थे, त्यस्तै भयो अहिले।’
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)