पार्टीलाई हराउन लागेको आरोपमा कांग्रेसका २२ जनाको सदस्यता खारेज (सूचीसहित)
lokpath.com · Sat Nov 19 15:46:34 GMT 2022
काठमाडाैँ । नेपाली कांग्रेस सल्यानले पार्टीको निर्णयविपरीत लागेको भन्दै जिल्लाका २२ जनालाई कारबाही गरेको छ । कांग्रेसको नीति, पद्धति र विधानविपरीत कार्य गरेको भन्दै ५ वर्षसम्मका लागि साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरिएको जिल्ला सभापति केशबहादुर विष्टद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)