सरकारले ‘श्री ८’ वालेन्द्र शाहलाई प्रश्न गर्न पाइँदैन भन्ने स्थापित गर्न खोजिरहेको छ : निश्कल राई
baahrakhari.com · Tue Jul 14 06:20:04 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका सचेतक निश्कल राईले प्रधानमन्त्री वालेन्द्र शाहलाई ‘श्री ८’को संज्ञा दिएका छन् । आजको प्रतिनिधिसभा बैठकमा उनले सरकारले प्रश्न बर्जित गरेको भन्दै आपत्ति जनाए ।
“सरकारले श्री ८ वालेन्द्र शाहलाई प्रश्न गर्न पाइँदैन भनेर स्थापित गर्न खोजिरहेको छ,” उनले भने, “देशमा रहेको संविधान र कानुन परिधिभित्र रहेर उत्पन्न हुने प्रश्न भन्दामाथि श्री ८ हुनुहुन्छ भनेर आम नागरिकलाई चेतावनी दिइरहेको छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)