रसुवा बाढी प्रभावित र दिवंगत प्रहरीका परिवारलाई नेपाल प्रहरीको राहत र आर्थिक सहयोगको घोषणा
setopati.com · Wed Sep 02 14:25:32 GMT 2026

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित प्रहरी कर्मचारी, तिनका परिवार र बाढीपीडितका लागि नेपाल प्रहरीले विशेष आर्थिक सहयोग तथा राहतको घोषणा गरेको छ।
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको अध्यक्षतामा नेपाल प्रहरी प्रधान कार्यालयमा बसेको नीति निर्माण समितिको बैठकले यस्तो निर्णय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)