त्रिवि लगायत देशैभरका विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीलाई १० प्रतिशत छात्रवृत्ति सुनिश्चित
bishowkhabar.com · Tue Jul 14 06:28:07 GMT 2026

काठमाडौं– विभिन्न विश्वविद्यालय तथा त्यसअन्तर्गतका सम्पूर्ण आङ्गिक क्याम्पसहरूमा अब कम्तीमा १० प्रतिशत विद्यार्थीलाई पूर्ण छात्रवृत्ति सुनिश्चित हुने भएको छ ।
विभिन्न सात विश्वविद्यालयले सूचना प्रकाशन गरेर कम्तीमा १० प्रतिशत छात्रवृत्तिका लागि प्रक्रिया अगाडि बढाइएको जनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)