बालेनलाई ‘श्री ८’ भनेपछि रास्वपा सांसदको नियमापत्ति
onlinekhabar.com · Tue Jul 14 06:25:11 GMT 2026

३० असार, काठमाडौं । प्रधानमन्त्री बालेन शाहलाई ‘ श्री ८ ’ को संज्ञा दिइएकोप्रछि सत्तारुढ दल रास्वपाका सांसद शिवजी यादवले नियमापत्ति गरेका छन् ।
बोल्ने क्रममा नेपाली कांग्रेसका सांसद निश्कल राईले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई ‘श्री ८’ को संज्ञा दिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)