मुगुमा ग्लोबल आइएमई बैंकको 'स्वास्थ्य नारी पहल' कार्यक्रम
setopati.com · Tue Jul 14 06:31:22 GMT 2026

ग्लोबल आइएमई बैंकले 'स्वास्थ्य नारी पहल' कार्यक्रम अन्तर्गत वर्षेनी सातै प्रदेशमा हेल्थ क्याम्प गर्दै आएको छ।
यो वर्ष ५ मुगु जिल्लाको गमगढीमा 'स्वास्थ्य नारी पहल' कार्यक्रम सम्पन्न गरेको बैंकले जनाएको छ।