सीईओद्वय ज्योतिप्रकाश र दीपप्रकाश पाण्डेलाई मातृशोक
aarthiknews.com

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका सीईओ दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।
पाण्डे दाजुभाइकी ९१ वर्षीया आमा इन्दिरा पाण्डेको मंगलबार बिहान नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)