तीनढ्वाङ्गे पुलबाट जोखिमपूर्ण यात्रा
barnanmedia.com · Tue Jul 14 06:19:23 GMT 2026

धरान उपमहानगरपालिका-८ स्थित तीनढ्वाङ्गे खहरेको किनारमा बस्दा हरिमाया सुनुवारको आँखा आज पनि रसाउँछ । पुल भत्किएको ठाउँतिर हेर्दै उहाँ श्रीमान् राम सुनुवारलाई सम्झिनुहुन्छ ।
तीन वर्षअघि यही पुलबाट लडेर गम्भीर घाइते भएका उहाँका श्रीमान्को उपचारकै क्रममा मृत्यु भएको थियो । त्यसयता उहाँको परिवार ऋण, अभाव र पीडासँग जुधिरहेको छ । पुल भने अझै पुनर्निर्माण भएको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)